२०८२ पौष १ गते , मंगलबार

‘भटक भटक’ मा नाजीर र आश्मा

sajilo news
झापा
२०७९ असार ९ गते , विहीबार
‘भटक भटक’ मा नाजीर र आश्मा

मोहितवंश आचार्य र मेलिना राईको स्वरमा रहेको नयाँ गीत ’भटक भटक’ सार्वजनिक गरिएको छ । सरोज ओलीको शब्द सृजना र दीपक शर्माको सङ्गीत रहेको सो गीत सरोजकै सृजन ‘ए है माया’ को दोस्रो संस्करण हो ।

भटक भटकमा नाजीर हुसेन र आश्मा विश्वकर्मालाई फिचरिङ गरिएको छ । विक्रम  स्वारको निर्देशनमा तयार भएको भिडियोलाई नवराज उप्रेतीले खिचेका छन् । भूपेन्द्र अधिकारीले सम्पादन गरेको भिडियोमा रेनिश फागोको कलर छ ।

सम्बन्धित समाचार