२०८३ जेष्ठ २३ गते , शनिबार
मेची पुलमा ७५ ग्राम ब्राउन सुगरसहित लामा पक्राउ
प्रतिबन्धित लागू औषध ब्राउन सुगरसहित रामेछाप नगरपालिका- ८ बस्ने ३० वर्षीय विजय लामा पक्राउ परेका छन् । मङ्गलवार अपराह्न साढे ४ बजे मेचीनगर नगरपालिका- ६ मेची पुल छेउमा इलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागू औषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका लामालाई ७५ ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो ।
सम्बन्धित समाचार
छोराको मृत्यु पीडाले आमाको पनि मृत्यु, दुवैको चिहानमा टाँसिएर बुबाले पनि त्यागे प्राण
रास्वपाका कार्यकर्ताहरूबीच हानाहान, निर्वाचन प्रक्रिया स्थगित
इरानसँग अझै २२ प्रतिशत क्षेप्यास्त्र बाँकी छ– डोनाल्ड ट्रम्प