२०८३ जेष्ठ १२ गते , मंगलबार

झापा- ३ मा प्रतिनिधिसभा सदस्य पदका तीन स्वतन्त्रसहित १८ जनाले दिए उम्मेदवारी (नामावलीसहित)

sajilo news
पार्थ मण्डल
२०७९ आश्विन २४ गते , सोमबार
झापा- ३ मा प्रतिनिधिसभा सदस्य पदका तीन स्वतन्त्रसहित १८ जनाले दिए उम्मेदवारी (नामावलीसहित)

झापा । झापा क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्य पदका लागि १८ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जिल्ला समन्वय समिति भद्रपुरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आइतबार भएको उम्मेदवार मनोनयन दर्ताको क्रममा तीन जना स्वतन्त्रसहित १८ जनाले उम्मेदवारी दिएको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ ।

गठबन्धनबाट नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौला, एमाले र राप्रपाका गठबन्धनबाट राप्रपाका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेन, राप्रपा नेपालबाट देविरमण भट्टराई, जसपाबाट वीरबहादुर राई, राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रकाश पाठक लगायतले उम्मेदवारी दिएका छन् । 

हेर्नुहोस् उम्मेदवारहरूको सूचि

सम्बन्धित समाचार