२०८३ जेष्ठ २३ गते , शनिबार
प्रहरीको हाकिम हुँ भन्दै व्यापारीसँग रकम माग्ने पक्राउ
प्रहरीको हाकिम हुँ भन्दै व्यापारीसँग रकम माग्ने एक जना पक्राउ परेका छन् । प्रहरीले विराटनगर महानगरपालिका- १५ स्थित १ नम्बर ढाटबाट विराटनगर- २ बस्ने २९ वर्षीय रविन घिमिरेलाई पक्राउ गरेको हो ।
उनले व्यापारीहरूलाई प्रहरीको हाकिम हुँ भन्दै रकम माग गरेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय रानीले पक्राउ गरेको हो । जिल्ला प्रशासन कार्यालय मोरङले उनलाई अभद्र व्यवहारमा दिन पाँच दिनको म्याद थप गरी गरेपछि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।
सम्बन्धित समाचार
छोराको मृत्यु पीडाले आमाको पनि मृत्यु, दुवैको चिहानमा टाँसिएर बुबाले पनि त्यागे प्राण
रास्वपाका कार्यकर्ताहरूबीच हानाहान, निर्वाचन प्रक्रिया स्थगित
इरानसँग अझै २२ प्रतिशत क्षेप्यास्त्र बाँकी छ– डोनाल्ड ट्रम्प