२०८३ जेष्ठ २३ गते , शनिबार
बिर्तामोडमा ब्राउन सुगरसहित एक जना पक्राउ
बिर्तामोड नगरपालिका ४ बाट अवैध लागुऔषध ब्राउन सुगरजस्तो देखिने पदार्थ १ ग्राम ३ सय मिलिग्रामसहित बाह्रदर्शी गाउँपालिका-१ बस्ने २५ वर्षीय दिपेन्द्र राजवंशीलाई प्रहरीले पक्राउ गरेको छ ।
लागुऔषध नियन्त्रण व्यूरो काकडभिट्टा झापाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थसहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
सम्बन्धित समाचार
छोराको मृत्यु पीडाले आमाको पनि मृत्यु, दुवैको चिहानमा टाँसिएर बुबाले पनि त्यागे प्राण
रास्वपाका कार्यकर्ताहरूबीच हानाहान, निर्वाचन प्रक्रिया स्थगित
इरानसँग अझै २२ प्रतिशत क्षेप्यास्त्र बाँकी छ– डोनाल्ड ट्रम्प