२०८३ जेष्ठ १३ गते , बुधबार

झापा- ३ सिटौला भन्दा लिङ्देन २१९ मतान्तरले अगाडि

sajilo news
झापा
२०७९ मंसीर ५ गते , सोमबार
झापा- ३ सिटौला भन्दा लिङ्देन २१९ मतान्तरले अगाडि

झापा । झापा क्षेत्र नम्बर– ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्र लिङ्देनले अग्रता बढाउँदै लगेका छन् । २००० मत गनिसक्दा लिङ्देनले १००३ र नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलाले ७८४ मत ल्याएका छन् । दुवैबीचको मतान्तर २१९ हो ।

लिङ्देनले मतान्तर बढाउँदै लगेका हुन् । अहिले कचनकवल वडा नम्बर २, ३ र ४ र बाह्रदशी गाउँपालिका वडा नम्बर ३ र ५ को गणना हुँदैछ । 

सम्बन्धित समाचार