२०८३ जेष्ठ १३ गते , बुधबार

एमाले अध्यक्ष ओलीले लिए सुरुवाती अग्रता

sajilo news
झापा
२०७९ मंसीर ५ गते , सोमबार
एमाले अध्यक्ष ओलीले लिए सुरुवाती अग्रता

झापा । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सुरुवाती अग्रता लिएका छन्। अध्यक्ष ओलीले झापा क्षेत्र नं ५ मा ३ हजार २१२ मतसहित अग्रता लिएका हुन्। 

त्यस्तै नेपाली कांग्रेसका खगेन्द्र अधिकारीले १ हजार ५२३ मत प्राप्त गरेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेश कुमार पोखरेलले ६०२ मत प्राप्त गरेका छन्। हालसम्म ६ हजार २१५ मत गणना भएको छ। 

सम्बन्धित समाचार