२०८३ जेष्ठ १३ गते , बुधबार
इलाम- १ मा बस्नेत अगाडि, खनाल पछयाउँदै
इलाम । इलामको क्षेत्र नम्बर १ मा नेकपा एमालेका उम्मेदवार महेश बस्नेतले सुरुवाती अग्रता लिएका छन् । इलाम १ को २ हजार ६८९ मत गणना गर्दा एमालेका बस्नेतले १ हजार २५७ मत ल्याएका छन् ।
सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाल खनालले १ हजार ४१ मत ल्याएका छन् । यो मतगणनामा ८७ मत बदर भएको थियो ।