२०८३ जेष्ठ १३ गते , बुधबार
झापा- १ मा काँग्रेस महामन्त्री विश्वप्रकाश शर्माको अग्रता
झापा । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सुरुवाती अग्रता लिएका छन् । झापा क्षेत्र नम्बर १ बाट गठबन्धनका साझा उम्मेदवार बनेका शर्माले १ हजार ७७६ मत ल्याएका छन् ।
एमालेका नेता अग्निप्रसाद खरेलले १ हजार १४७ मत ल्याएका छन् । खरेल भन्दा शर्माको मतान्तर ६२९ ले बढी हो । त्यस्तै झापा १ (१) प्रदेशसभा सदस्यतर्फ गठबन्धनबाटै नेपाली काँग्रेसका गोपाल तामाङले अग्रता लिएका छन् । तामाङले ६२२ मत ल्याउँदा एमालेका रविन कोइरालाले ६०१ मत ल्याएका छन् ।