२०८३ जेष्ठ १३ गते , बुधबार

काठमाडौं –१ रवीन्द्र मिश्रलाई हराउँदै प्रकाशमान सिंह विजयी

sajilo news
काठमाडौं
२०७९ मंसीर ६ गते , मंगलबार
काठमाडौं –१ रवीन्द्र मिश्रलाई हराउँदै प्रकाशमान सिंह विजयी

काठमाडौं । काठमाडौं –१ मा नेपाली कांग्रेसका प्रकाशमान सिंह विजयी भएका छन् । कांग्रेस नेता सिंहले राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्रलाई हराएका हुन् ।  सिंहले २०७४ को निर्वाचनमा पनि मिश्रलाई हराएका थिए । सिंहले ७ हजार १ सय ४३ मत  प्राप्त गरेका छन् । मिश्रले ७ हजार ११ मत प्राप्त गरे। उनीहरु दुई बीचको मतान्तर १३२ मात्र हो । 

सम्बन्धित समाचार