२०८३ जेष्ठ १३ गते , बुधबार
झापा-४ मा एमालेका एलपी साँवा अगाडि
झापा- ४ मा शुरुदेखि नै अग्रता बनाएका राष्ट्रिय स्वतन्त्र पार्टीका शम्भुप्रसाद ढकाललाई नेकपा एमालेका एलपी साँवाले उछिनेका छन् । साँवाले ४ हजार २०४ मत ल्याएका छन् भने ढकालले ४ हजार १७० मत ल्याएका छन् ।