२०८३ जेष्ठ १३ गते , बुधबार
झापा-१ मा अग्नि खरेलसँग विश्वप्रकाशको फराकिलो अग्रता
झापा । झापा निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार विश्वप्रकाश शर्माले निरन्तर अग्रता लिएका छन् । २९ हजार ६८६ मत गणना हुँदा शर्माले १४ हजार ९०९ मत ल्याएका छन् । यस्तै, एमालेका अग्निप्रसाद खरेलले ९ हजार ४०९ मत ल्याउँदै दोस्रो स्थानमा छन् ।