२०८३ जेष्ठ १३ गते , बुधबार

राप्रपाले काठमाडौंबाट खाता खोल्यो

sajilo news
काठमाडौं
२०७९ मंसीर ६ गते , मंगलबार
राप्रपाले काठमाडौंबाट खाता खोल्यो

काठमाडौं क्षेत्र नम्बर २ प्रदेशसभा (१) बाट राप्रपाका सुनील केसी विजयी भएका छन् । केसीले ६ हजार ५९८ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवारको ५ हजार ७६ मत प्राप्त गरेका छन् । 
 

सम्बन्धित समाचार