२०८३ जेष्ठ १३ गते , बुधबार

चितवन-२ मा रविन लामिछानेले लिए अग्रता 

sajilo news
झापा
२०७९ मंसीर ६ गते , मंगलबार
चितवन-२ मा रविन लामिछानेले लिए अग्रता 

चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले अग्रता लिएका छन् । जिल्ला निर्वाचन आयोगका अनुसार कालिका १ को मतगणना सुरु भएपछि लामिछानेले अग्रता लिएका हुन । लामिछानेले ४००७ र एमाले उम्मेदवार कृष्णभक्त पोखरेलले ३ हजार ८७९ मत ल्याएका छन् । त्यस्तै नेपाली काँग्रेसका उमेश श्रेष्ठले ३ हजार ४१० मत ल्याएका छन् । 

सम्बन्धित समाचार