२०८३ जेष्ठ १३ गते , बुधबार

झापा-५ मा एमाले अध्यक्ष ओली दोब्बर मतले अगाडि

sajilo news
पार्थ मण्डल
२०७९ मंसीर ७ गते , बुधबार
झापा-५ मा एमाले अध्यक्ष ओली दोब्बर मतले अगाडि

झापा । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले दोब्बर मतले अग्रता लिएका छन्। पूर्व प्रधानमन्त्री ओलीले झापा क्षेत्र नम्बर ५ मा ३० हजार २०८ मतसहित अग्रता लिइरहेका छन्। 
पछिल्लो मत परिणाम अनुसार नेपाली कांग्रेसका खगेन्द्र अधिकारीले १५ हजार ९७० मत प्राप्त गरेका छन्। हालसम्म झापा ५ मा ५९ हजार ९६० मत गणना भएको छ। त्यस्तै प्रदेशसभा सदस्य तर्फ एमालेका उम्मेदवार अगाडि छ । ५ (१) मा एमालेका हिक्मतकुमार कार्की ३७६७ मत ल्याउँदा उनलाई काँग्रेसका जीवनकुमार राईले ३४९० मत ल्याएर पछयाइरहेका छन् । ५ (२) मा एमालेका होमबहादुर थापाले ५४५० मत ल्याउँदा उनलाई माओवादी केन्द्रका रेवतराज पुरीले ४१७० मत ल्याएर पछयाइरहेका छन् । 

सम्बन्धित समाचार