२०८३ जेष्ठ १३ गते , बुधबार

राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्की विजयी 

sajilo news
झापा
२०७९ मंसीर ८ गते , विहीबार
राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्की विजयी 

ललितपुर । ललितपुर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्की विजयी भएकी छन्। उनले ३१ हजार १३६ मत ल्याएर विजयी भएकी हुन्।

उर्जा मन्त्री समेत रहेकी पम्फा भुसालले ८ हजार ७६७ मत ल्याएर तेस्रो स्थानमा बनाइन्। कार्कीका प्रतिद्वन्द्वी एमालेका अमृत खड्काले १२ हजार १६३ मत ल्याए । २०७४ सालको निर्वाचनमा ललितपुर(३ बाटै पम्फाले जितेकी थिइन्। यस पटक सत्ता गठबन्धनको साझा उम्मेदवार बनेपनि भुसालले हार व्यहोरेकी हुन्।

सम्बन्धित समाचार