२०८३ जेष्ठ १३ गते , बुधबार

चितवन- २ मा रवि लामिछाने भारी मतान्तरले विजयी, एमाले तेस्रो

sajilo news
झापा
२०७९ मंसीर ८ गते , विहीबार
चितवन- २ मा रवि लामिछाने भारी मतान्तरले विजयी, एमाले तेस्रो

चितवन क्षेत्रनम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारी मतान्तरले विजयी भएका छन्।  आज बिहान सकिएको मतगणनामा रविले ४४ हजार ९ सय ३४ मत प्राप्त गरे भने उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमेश श्रेष्ठले १४ हजार ४ सय ६ मत प्राप्त गरे।

नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले १४ हजार ५५ मत प्राप्त गरको चितवन २ का मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिए। अहिले मतगणना सकेर तथ्यांक संकलनको कार्य भइरहेको र केहीबेरमा औपचारिक घोषणा गरिने उनले बताए। 

सम्बन्धित समाचार