२०८३ जेष्ठ २३ गते , शनिबार
सामाजिक सञ्जालबाट अश्लिलता फैलाउने एक जना पक्राउ
सामाजिक सञ्जालबाट समाजमा अश्लिलता फैलाउने एक जना पक्राउ परेका छन् । विभिन्न आक्षेप तथा लान्छना लगाएर समाजमा अपाच्य हुने शब्द प्रयोग गरी नकारात्मक सन्देशसहितका भिडियो बनाएर यूट्युव र फेसबुकबाट सार्वजनिक गर्ने नवीन खड्कालाई पक्राउ गरिएको नेपाल प्रहरीको साइबर व्यूरोले जनाएको छ । खड्कालाई विद्युतीय कारोबार ऐन २०६३ अनुसार कारबाही हुनेछ ।
सम्बन्धित समाचार
छोराको मृत्यु पीडाले आमाको पनि मृत्यु, दुवैको चिहानमा टाँसिएर बुबाले पनि त्यागे प्राण
रास्वपाका कार्यकर्ताहरूबीच हानाहान, निर्वाचन प्रक्रिया स्थगित
इरानसँग अझै २२ प्रतिशत क्षेप्यास्त्र बाँकी छ– डोनाल्ड ट्रम्प