२०८३ जेष्ठ २३ गते , शनिबार
मोटरसाइकल चोरीमा संलग्न एक जना पक्राउ
मोटरसाइकल चोरीमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ। गत मंसिर २१ गते विराटनगर- ९ स्थित ग्रिनक्रस अस्पताल पछाडिबाट को ७ प २४०३ नम्बरको मोटरसाइकल चोरी गर्ने विराटनगर- ६ बस्ने १९ वर्षे राहुल महतोलाई प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले उनलाई चोरीको मोटरसाइकल सहित पक्राउ गरी आवश्यक अनुसन्धान गरी रहेको जनाइएको छ ।
सम्बन्धित समाचार
छोराको मृत्यु पीडाले आमाको पनि मृत्यु, दुवैको चिहानमा टाँसिएर बुबाले पनि त्यागे प्राण
रास्वपाका कार्यकर्ताहरूबीच हानाहान, निर्वाचन प्रक्रिया स्थगित
इरानसँग अझै २२ प्रतिशत क्षेप्यास्त्र बाँकी छ– डोनाल्ड ट्रम्प