२०८३ जेष्ठ २३ गते , शनिबार
भरुवा बन्दुकसहित राई पक्राउ
सङ्खुवासभाको पाचखपन नगरपालिका-१ का ३८ वर्षीय टेक बहादुर राई भरुवा बन्दुक सहित पक्राउ परेका छन् । राईले घरमा नै अवैध रुपमा भरुवा बन्दुक राखेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय वानाबाट खटिएको प्रहरी टोलीले राईलाई भरुवा बन्दुक र बन्दुकमा प्रयोग हुने विस्फोटक पदार्थ सहित पक्राउ गरेको हो । पक्राउ परेका राईमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ ।
सम्बन्धित समाचार
छोराको मृत्यु पीडाले आमाको पनि मृत्यु, दुवैको चिहानमा टाँसिएर बुबाले पनि त्यागे प्राण
रास्वपाका कार्यकर्ताहरूबीच हानाहान, निर्वाचन प्रक्रिया स्थगित
इरानसँग अझै २२ प्रतिशत क्षेप्यास्त्र बाँकी छ– डोनाल्ड ट्रम्प