२०८३ बैशाख २३ गते , बुधबार

भारतबाट आउने तरकारी र खाद्यवस्तुको विषादी परीक्षण गरिने

sajilo news
झापा
२०७९ चैत्र २८ गते , मंगलबार
भारतबाट आउने तरकारी र खाद्यवस्तुको विषादी परीक्षण गरिने

नेपालमा भारतबाट आउने तरकारीलगायत खाद्यवस्तुमा विषादीको मात्रा परीक्षण गरिने भएको छ । मंगलबार बसेको संघिय सरकार मन्त्रिपरिषद् बैठकले आयातित तथा उत्पादित खाद्य पदार्थमा विषादीको सीमा निर्धारण गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता तथा सञ्चार मन्त्री रेखा शर्माले जानकारी दिइन् ।

आयातित तथा उत्पादित सम्पूर्ण खाद्य पदार्थमा जीवनाशक विषादीको प्रयोगमा सीमा निर्धारण गर्ने भन्ने विषय हाम्रो समिति हुँदै मन्त्रिपरिषद्ले स्वीकृत गरेको उनले बताइन् ।

सम्बन्धित समाचार