२०८३ जेष्ठ २४ गते , आईतबार
नेपाली नागरिकता लिने १२ भारतीय नागरिक पक्राउ
प्रहरीले नेपाली नागरिकता लिएको आरोपमा १२ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयले झुटा विवरण पेश गरेर नेपाली नागरिकता लिएको आरोपमा उनीहरुलाई पक्राउ गरेको हो ।
उपत्यका अपराध अनुसन्धान कार्यालयले घटनाको बारेमा विस्तृत जानकारी दिन आइतबार पत्रकार सम्मेलन गर्ने भएको छ । उनीहरू भारतीय र नेपाली नागरिकता भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको जनाइएको छ ।
सम्बन्धित समाचार
छोराको मृत्यु पीडाले आमाको पनि मृत्यु, दुवैको चिहानमा टाँसिएर बुबाले पनि त्यागे प्राण
रास्वपाका कार्यकर्ताहरूबीच हानाहान, निर्वाचन प्रक्रिया स्थगित
इरानसँग अझै २२ प्रतिशत क्षेप्यास्त्र बाँकी छ– डोनाल्ड ट्रम्प