२०८३ जेष्ठ २४ गते , आईतबार
वरिष्ठ प्रहरी हवल्दार घुस रकमसहित पक्राउ
बुढानिलकण्ठमा कार्यरत वरिष्ठ प्रहरी हवल्दार एक लाख घुससहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वरिष्ठ प्रहरी हवल्दार विष्णु सिंहलाई पक्राउ गरेको हो।
कुख्रे खोलाको ढल सरसफाइ तथा निकास गर्दा निस्कने बालुवा व्यवस्थापन कार्य सहजीकरण गर्न सेवाग्राहीबाट उक्त रकम घुस लिइसकेको अवस्थामा आयोगको टोलीले बुढानीलकण्ठ-२, वासिकबाट नियन्त्रणमा लिएको थियो।
सम्बन्धित समाचार
छोराको मृत्यु पीडाले आमाको पनि मृत्यु, दुवैको चिहानमा टाँसिएर बुबाले पनि त्यागे प्राण
रास्वपाका कार्यकर्ताहरूबीच हानाहान, निर्वाचन प्रक्रिया स्थगित
इरानसँग अझै २२ प्रतिशत क्षेप्यास्त्र बाँकी छ– डोनाल्ड ट्रम्प