२०८३ जेष्ठ २४ गते , आईतबार
बिर्तामोडमा ५ वर्षीया बालिकालाई मुख मैथुन गर्ने साह पक्राउ
झापाको बिर्तामोडमा ५ वर्षीया बालिकालाई मुख मैथुन गर्ने एक जना पक्राउ परेका छ । पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका ३ सैनिकमोडका ५२ वर्षीय प्रदीप शाह रहेका छन् ।
उनले भदौ २७ गते बेलुका पाँच वर्षीया बालिकालाई ललाइफकाइ मुख मैथुन गरेका थिए । त्यस घटनाबारे बालिकाले आफ्ना अभिभावकलाई बताएपछि उनीहरूले आइतबार इलाका प्रहरी कार्यालय बिर्तामोडमा उजुरी दिएका थिए । उजुरी परेसँगै प्रहरीले साहलाई पक्राउ गरेको हो । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।
सम्बन्धित समाचार
छोराको मृत्यु पीडाले आमाको पनि मृत्यु, दुवैको चिहानमा टाँसिएर बुबाले पनि त्यागे प्राण
रास्वपाका कार्यकर्ताहरूबीच हानाहान, निर्वाचन प्रक्रिया स्थगित
इरानसँग अझै २२ प्रतिशत क्षेप्यास्त्र बाँकी छ– डोनाल्ड ट्रम्प