२०८३ जेष्ठ २४ गते , आईतबार
घैलाडुब्बा बजारमा दुईवटा पसलमा चोरी
झापाको कनकाई– ९ घैलाडुब्बा बजारमा गएराति चोरी भएको छ । आदर्श विद्या मन्दिर नजिक रहेका दुई वटा पसलमा चोरी भएको हो । कृष्ण शर्माको स्टेशनरी र कमल पराजुलीको किराना पसलमा चोरी भएको बिर्तामोड प्रहरीले जनाएको छ ।
शर्माको पसलबाट रिचार्ज कार्ड , नगद १० हजार र पराजुलीको पसलबाट रिचार्ज कार्ड र चप्पल चोरी भएको डीएसपी प्रकाश विष्टले बताए ।
सम्बन्धित समाचार
छोराको मृत्यु पीडाले आमाको पनि मृत्यु, दुवैको चिहानमा टाँसिएर बुबाले पनि त्यागे प्राण
रास्वपाका कार्यकर्ताहरूबीच हानाहान, निर्वाचन प्रक्रिया स्थगित
इरानसँग अझै २२ प्रतिशत क्षेप्यास्त्र बाँकी छ– डोनाल्ड ट्रम्प