२०८३ जेष्ठ २४ गते , आईतबार
भद्रपुरमा १० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा २१ वर्षीय युवक पक्राउ
झापाको भद्रपुरमा बालिका बलात्कार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भद्रपुर नगरपालिका–९ घोडामारा निवासी २१ वर्षीय युवक रहेका छन् ।
ती युवकले भद्रपुरकै १० वर्षीया बालिकालाई बलात्कार गरेको आरोप लगाइएको छ । शुक्रबार बिहान उनलाई प्रहरी चौकी घोडामाराबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय झापा बुझाएको छ । ती युवकलाई हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित समाचार
छोराको मृत्यु पीडाले आमाको पनि मृत्यु, दुवैको चिहानमा टाँसिएर बुबाले पनि त्यागे प्राण
रास्वपाका कार्यकर्ताहरूबीच हानाहान, निर्वाचन प्रक्रिया स्थगित
इरानसँग अझै २२ प्रतिशत क्षेप्यास्त्र बाँकी छ– डोनाल्ड ट्रम्प