२०८३ जेष्ठ २३ गते , शनिबार
बिर्तामोडमा ब्राउन सुगर बिक्री गर्दागर्दै युवती पक्राउ
बिर्तामोड बसपार्कमा लागूऔषध बिक्री गर्दागर्दै एक युवती पक्राउ परेकी छन् । आज बिहान ६ः३० बजे अर्जुनधारा नगरपालिका-११ नयाँ बसपार्कमा लागूऔषध बिक्री भइरहेको सूचनाको आधारमा प्रहरी टोलीले ताप्लेजुङ मेरीङदेन-२ बस्ने वर्ष १९ की वर्षा केदेमलाई पक्राउ गरेको हो ।
उनको शरीर खानतलासी गर्दा प्लास्टिकमा पोका पारी राखेको २ ग्राम ९८० मिलिग्राम बाउन सुगर फेला परेको हो । उनलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालयमा बिर्तामोडमा राखिएको छ ।
सम्बन्धित समाचार
छोराको मृत्यु पीडाले आमाको पनि मृत्यु, दुवैको चिहानमा टाँसिएर बुबाले पनि त्यागे प्राण
रास्वपाका कार्यकर्ताहरूबीच हानाहान, निर्वाचन प्रक्रिया स्थगित
इरानसँग अझै २२ प्रतिशत क्षेप्यास्त्र बाँकी छ– डोनाल्ड ट्रम्प