२०८३ बैशाख ३ गते , विहीबार

श्रम शोषण भएको भन्दै आवासीय चिकित्सकको प्रदर्शन

sajilo news
झापा
२०८१ चैत्र २४ गते , आईतबार
श्रम शोषण भएको भन्दै आवासीय चिकित्सकको प्रदर्शन

सरकारले तोकेअनुसार न्यूनतम पारिश्रमिक नपाएको भन्दै नेपाल मेडिकल कलेज जोरपाटीका आवासीय डाक्टरहरू सडकमा उत्रिएका छन् । श्रम शोषण विरुद्ध प्रदर्शन भन्दै उनीहरूले माइतीघरमा प्रदर्शन गरेका हुन् । मन्त्रिपरिषद्बाट पारित भएको न्यूनतम तलब ४८ हजार पाउनु पर्नेमा आफूहरूलाई १९ हजार ५०० मात्र दिइएको उनीहरूको भनाई छ ।
‘स्वास्थ्य शिक्षामाथिको चरम व्यापारीकरण नियन्त्रण गर, पीजी सिटको कालोबजारी बन्द गर’ जस्ता प्लेकार्ड बोकेर उनीहरूले प्रदर्शन गरेका छन् ।

सम्बन्धित समाचार