२०८३ बैशाख २६ गते , शनिबार

आजदेखि आईपीएलका बाँकी खेलहरु सुरु हुँदै

sajilo news
झापा
२०८२ जेष्ठ ३ गते , शनिबार
आजदेखि आईपीएलका बाँकी खेलहरु सुरु हुँदै

भारत र पाकिस्तानबीचको तनावका कारण स्थगित भएको इन्डियन प्रिमियर लिग (आईपीएल)का बाँकी खेल आजबाट सुरू हुँदैछन् । आतंककारी समूहले काश्मिरको पहलगाममा २२ जनाको हत्याको जवाफमा भारतले ‘अप्रेसन सिन्दुर’ सुरू गरेपछि भारत पाकिस्तानबीच तनाव भएको थियो । पञ्जाब र दिल्लीबीच जारी भइरहेको खेल स्थगित गरे पछि अन्यौल छाएको थियो ।

भारत र पाकिस्तानका बिचमा तनाव ब्यवस्थापन भइ युद्द बिराम भए पछि पुन आइपीएल खेल सुरू हुन लागेको हो । आजको पहिलो खेल बैंग्लरू र कलकताका बिचमा साँझ ७ः३० बजेवाट सुरु हुनेछ ।

सम्बन्धित समाचार