२०८२ कार्तिक ३० गते , आईतबार

एसइई : ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड, ३.६ देखि ४ जीपीए ल्याउने ४८ हजार १७७

sajilo news
झापा
२०८२ असार १३ गते , शुक्रबार
एसइई : ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड, ३.६ देखि ४ जीपीए ल्याउने ४८ हजार १७७

माध्यमिक शिक्षा परी (एसईई)को नतिजामा ६१.८१ प्रतिशत विद्यार्थीहरु ग्रेडेड भएका छन्।

एसईईमा नियमिततर्फ सहभागी भएका ४ लाख ३८ हजार ८९६ परीक्षामर्थीमध्ये ३.६ देखि ४ जीपीए ल्याउनेहरू ४८ हजार १७७ रहेका छन्।

त्यस्तै ३.२ देखि ३.६ जीपीए ल्याउने ८१ हजार ३८५ जना, २.८ देखि ३.२ जीपीए ल्याउने ९९ हजार १२४ जना, २.४ देखि २.८ जिपिए ल्याउने ४८ हजार ४७९ जना, २ देखि २.४ जीपीए ल्याउने ४ हजार १२६ जना र १.६ जीपीएदेखि २ जीपीएसम्म ल्याउने ८ जना रहेका छन्। त्यस्तै १२६ जनको परीक्षा रद्द गरिएको बोर्डले जनाएको छ। यसपालि नतिजा बढेको छ।

सम्बन्धित समाचार