२०८२ माघ ५ गते , सोमबार

सुनको भाउ २ लाख ५ हजार नाघ्यो

sajilo news
झापा
२०८२ भाद्र १६ गते , सोमबार
सुनको भाउ २ लाख ५ हजार नाघ्यो

नेपाली बजारमा सुनको मूल्यले सोमबार पनि नयाँ रेकर्ड बनाएको छ। शुक्रबार २ लाखबाट उक्लिएको सुनको भाउ २ लाख ५ हजार ३०० रुपैयाँ कायम भएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो मूल्य हालसम्मकै उच्च हो। 

आइतबार सुनको मूल्य २ लाख ३ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।  सोमबार चाँदी प्रतितोला २ हजार ४७० रुपैयाँ कायम भएको छ।

सम्बन्धित समाचार