२०८२ माघ ५ गते , सोमबार

नेपाली क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक

sajilo news
काठमाडौं
२०८२ आश्विन ६ गते , सोमबार
नेपाली क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक

नेपाल क्रिकेट संघ क्यानले नेपाली क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक गरेको छ । क्यानले सोमबार साँझ सार्वजनिक गरेको जर्सीमा गाढा निलो र रातो रङको प्रयोग गरिएको छ ।  त्यस्तै एकतर्फको काँधमा नेपालको झण्डाको चन्द्र र अर्कोतर्फको काँधमा सूर्य अंकित छ ।

त्यस्तै जर्सी स्पोन्सर नासा सेक्युरिटिजको लोगो जर्सीको बीच भागमा कायम छ । जर्सीको तल्लो भागमा सगरमाथाको संकेत गर्ने चित्र पनि समावेश छ ।

सम्बन्धित समाचार