२०८२ माघ ५ गते , सोमबार

एनपीएल : आज लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स भिड्दै

sajilo news
काठमाडौं
२०८२ मंसीर १९ गते , शुक्रबार
एनपीएल : आज लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स भिड्दै

त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज अपराह्न ४ बजे लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स भिड्दैछन्। ६ खेलबाट ६ अङ्क जोडेको लुम्बिनीलाई प्लेअफ पुग्न अति आवश्यक छ। लुम्बिनीले जिते पोखरा एभेन्जर्स, चितवन राइनोज र जनकपुर बाहिरनेछन्।  जनकपुरले हालसम्म पाँच खेलबाट २ अंक मात्र पाएको छ।

सम्बन्धित समाचार