२०८२ माघ ५ गते , सोमबार

विज्ञान कथामा आधारित फिल्म ‘एक्लो’ को ट्रेलर सार्वजनिक

sajilo news
झापा
२०८२ मंसीर २६ गते , शुक्रबार
विज्ञान कथामा आधारित फिल्म ‘एक्लो’ को ट्रेलर सार्वजनिक

आगामी पुस १७ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘एक्लो’ को ट्रेलर सार्वजनिक भएको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रमकाबीच सार्वजनिक ट्रेलरले चलचित्रको कथावस्तु र चरित्र चित्रणबारे जानकारी दिन्छ । ट्रेलर हेर्दा यसले भव्यता देखाएको छ । चलचित्रका सबै शीर्ष कलाकारहरू ट्रेलरमा देखिएका छन् ।

प्रदीप शाहीको निर्देशनमा बनेको नेपाली साइन्स-फिक्सन यस चलचित्रमा प्रदीप खड्का, विजय लामा, कविता नेपाली, बेनिशा हमाल, जेमी बेकन, सुरज सिंह ठकुरी, एवनराज उप्रेती, दीया पुन, सुनिल थापा, दिनेश डिसी लगायतका कलाकारको अभिनय छ ।

सम्बन्धित समाचार