२०८२ माघ ५ गते , सोमबार

बिर्तामोडबाट भागेका थुनुवा माझी पक्राउ

sajilo news
झापा
२०८२ पौष १६ गते , बुधबार
बिर्तामोडबाट भागेका थुनुवा माझी पक्राउ

जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय बिर्तामोडको हिरासतबाट भागेका एक जना थुनुवा पक्राउ परेका छन् ।  बिर्तामोड-३ बिर्ता बजार बस्ने १८ वर्षीय राहुल माझीलाई हिजो बिहान १०;३० बजे कनकाई-३ स्थित पश्चिम स्ट्यान्डबाट प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । माझी अभद्र व्यवहार सम्बन्धी कसूरमा पक्राउ परेका थिए । उनलाई नियन्त्रणमा लिई इप्रका बिर्तामोडमा राखिएको छ ।

सम्बन्धित समाचार