२०८३ बैशाख २४ गते , विहीबार

गौरीगञ्जमा चट्याङ लाग्दा गाई मरे

sajilo news
झापा
२०८३ बैशाख १३ गते , आईतबार
गौरीगञ्जमा चट्याङ लाग्दा गाई मरे

झापाको गौरीगंज गाउँपालिका–२ आपगाछीमा चट्याङ लागेर एउटा गाई मरेको छ। आइतबार बिहान करिब ८ बजे स्थानीय ५२ वर्षीय पलानु राजवंशीको गाई घरदेखि करिब ५० मिटर पश्चिम–उत्तरतर्फ बिरीलाल राजवंशीको खेतबारीमा बाँधिएको अवस्थामा चट्याङ लाग्दा मृत्यु भएको हो। मृत गाईको मूल्य करिब ४० हजार रुपैयाँ बराबर रहेको जनाइएको छ। उक्त घटनाबाट कुनै मानवीय क्षति भने भएको छैन।

सम्बन्धित समाचार