२०८३ भाद्र २६ गते , शुक्रबार

विद्युतीय कारमा आगलागी, एक जनाको जलेर मृत्यु

sajilo news
झापा
२०८३ भाद्र २६ गते , शुक्रबार
विद्युतीय कारमा आगलागी, एक जनाको जलेर मृत्यु

भरतपुर महानगरपालिका–९ पूर्व–पश्चिम राजमार्गमा विद्युतीय कारमा आगलागी हुँदा त्यसका चालकको मृत्यु भएको छ। शरीर जलेका कारण मृतकको सनाखत हुन सकेको छैन। 

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार आज बिहान बा.प्र. ०१–०३० च ५५७९ नम्बरको इभीमा आगो लागेको हो। दमकलको सहायताले आगो निभाइएको थियो भने कार पूर्णरूपमा जलेको छ।  

सम्बन्धित समाचार