२०८२ माघ ५ गते , सोमबार

चौतर्फी दबाबपछि अन्ततः रिहा भइन रामकुमारी झाँक्री

sajilo news
पार्थ मण्डल
२०७७ माघ २९ गते , विहीबार
चौतर्फी दबाबपछि अन्ततः रिहा भइन रामकुमारी झाँक्री

काठमाडौं । नेकपा नेत्री रामकुमारी झाँक्रीलाई प्रहरीले रिहा गरेको छ। उनलाई प्रहरीले घरमै लगेर छाडिदिने सर्तमा रिहा गरेको हो। राष्ट्रपतिविरुद्ध अभिव्यक्ति दिएको आरोपमा उनलाई प्रहरीले आज दिउँसो पक्राउ गरेर अपराध अनुसन्धान विभागमा दिनभर राखेको थियो।  नेत्री झाँक्रीलाई रिहा गर्न चौतर्फी दबाब बढेको थियो। नेकपाकै केही नेता उनलाई भेट्न पुगेका थिए। 

सम्बन्धित समाचार