२०८३ जेष्ठ ३० गते , शनिबार

रोटरी क्लव भद्रपुरको अध्यक्षमा विगत ओझा र सेक्रेटरीमा प्रज्वल राई

sajilo news
पार्थ मण्डल
२०७८ असार १६ गते , बुधबार
रोटरी क्लव भद्रपुरको अध्यक्षमा विगत ओझा र सेक्रेटरीमा प्रज्वल राई

भद्रपुर । रोटरी क्लव अफ भद्रपुरको अध्यक्षमा विगत ओझा चयन भएका छन् । रोटरी क्यालेन्डर अनुसार ओझाले सन् २०२१ जुलाइ एक तारेख देखि पदभार सम्हाले भएका छन् । 

त्यसैगरी अन्य पदाधिकारीहरुमा प्रेसिडेन्ट इलेक्टमा सन्तोष पोखरेल, प्रेसिडेन्ट नोमिनीमा इश्वर अधिकारी, सेक्रेटरीमा प्रज्वल रार्ई, ज्वाइन्ट सेक्रेटरीमा पवनकुमार श्रेष्ठ, टेजररमा किशोर पराजुली, क्लव एडमिनिष्टशन डाइरेक्टरमा कविन रार्ई, मेम्वरसिप डाइरेक्टरमा राजकुमार पोखरेल, पब्लीक रिलेशन डाइरेक्टरमा दिपेश ढकाल, रोटरी फाउन्डेशन चेयरमा टिकाराज ढकाल, सर्भिस प्रोजेक्ट डाइरेक्टरमा धनजुजु श्रेष्ठ, सरजेन्ट एट आम्समा सुभाष रत्न शाक्य, क्लव टेनरमा नरेश पराजुली, क्लव मेन्टरमा सुरज खत्री, आइ टी अफिसरमा उज्वल श्रेष्ठ, युथ सर्भिसमा प्रदीप सरावगी, सोसियल मिडीया एण्ड क्लव वुलेटीनमा सन्जय राज पोखरेल र वेभ मास्टरमा राजेन्द्र सिंह चयन भएका छन् । 

सम्बन्धित समाचार