२०८३ जेष्ठ ३० गते , शनिबार

पहिरोले नारायणगढ–मुग्लिन सडक अवरुद्ध

sajilo news
पार्थ मण्डल
२०७८ असार १७ गते , विहीबार
पहिरोले नारायणगढ–मुग्लिन सडक अवरुद्ध

झापा । नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खसेपछि आज बिहानदेखि सडक अवरुद्ध भएको छ । ​इच्छाकामना गाउँपालिका–६ पाँचकिलोमा माथिबाट पहिरो खसी सडक दुईतर्फी अवरुद्ध भएको हो । 

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार पानी निरन्तर परिरहेको र पहिरोसमेत झरिरहेकाले पन्छाउन कठिन भएको छ ।  पहिरो आज राति २ः१० बजे खसेको हो । यस क्षेत्रमा निरन्तर पानी परिरहेको छ । रासस

सम्बन्धित समाचार