२०८३ जेष्ठ १२ गते , मंगलबार

एमाले झापा इन्चार्जमा अग्नि खरेल

sajilo news
पार्थ मण्डल
२०७८ पौष ५ गते , सोमबार
एमाले झापा इन्चार्जमा अग्नि खरेल

झापा । नेकपा एमालेले झापा जिल्ला इन्चार्जमा अग्नि खरेललाई तोकेको छ । एमालेले झापा इन्चार्जमा स्थायी कमिटी सदस्य, पूर्व महान्यायाधिवक्ता तथा पूर्व मन्त्री खरेललाई तोकेको हो ।

खरेल ओलीका विश्वास पात्र हुन् । नेकपा एमाले झापाका नेताहरूले ओलीले आफ्नो प्रभाव बलियो बनाउन झापा इन्चार्जको जिम्मेवारी खरेललाई दिइएको बताइएको छ । खरेलले लामो समय झापा बाहिर रहेर काम गरे पनि अब झापामै बसेर काम गर्न चाहेको एमाले स्रोतले बताएको छ ।

सम्बन्धित समाचार