२०८२ कार्तिक ३० गते , आईतबार

फुलको गुच्छासहित उपसनाको बोल्ड फोटो सुट

sajilo news
पार्थ मण्डल
२०७८ माघ १८ गते , मंगलबार
फुलको गुच्छासहित उपसनाको बोल्ड फोटो सुट
झापा । चलचित्र ‘क्याप्टेन’ बाट डेब्यू गरेकी अभिनेत्री उपासना सिंह ठकुरीको पछिल्लो समय राम्रो चर्चा छ । उनी हाइ डिमान्डेड नायिका पनि हुन् ।
पछिल्लो समय भने उनको फिल्मभन्दा पनि बोल्ड तस्बिरहरूका कारण चर्चामा छिन् । उनले सामाजिक सञ्जालमार्फत एक फोटो सुटको तस्बिरहरू सार्वजनिक गरेकी छिन् । फोटोग्राफर अनिल मास्केले खिचेका ती तस्बिरहरूमा उनी फूलको गुच्छा लिएर बोल्ड अवतारमा प्रस्तुत भएकी छन् ।


तस्बिरमा पाठकहरूले विभिन्न किसिमका प्रतिक्रियाहरू दिएका छन् । उनको यो तस्बिरमा अधिकांशले उनको सुन्दरताको तारिफ गरेका छन् । भने कतिपयले भने उपासनालाई बोल्ड फोटो सुट नगर्न र सिम्पल हुन आग्रह गरेका छन् ।


सम्बन्धित समाचार