२०८३ जेष्ठ १२ गते , मंगलबार

कमल- ३ को वडा अध्यक्षसहित एमालेको प्यानल विजयी

sajilo news
पार्थ मण्डल
२०७९ जेष्ठ २ गते , सोमबार
कमल- ३ को वडा अध्यक्षसहित एमालेको प्यानल विजयी

कमल गाउँपालिका वडा नम्बर ३ मा नेकपा एमालेको प्यानल निर्वाचित भएको छ । वडा अध्यक्षमा अग्निप्रसाद कोइरालासहित एमालेले प्यानल जितेको हो । 
कोइरालाले १७३९ मत ल्याएकोमा काँग्रेसका गौरीमान फागोले १४२८ मत ल्याएका छन् । त्यस्तै सदस्यमा एमालेका एंगल गुरुङले १६०४ , सन्तकुमार मगरले १५६८ , महिला सदस्यमा भगवती राई १६७० र दलित महिला सदस्यमा केसरा नेपाली वर्देवाले १७१५ मतसहित विजयी हासिल गरेका छन् ।

सम्बन्धित समाचार