२०८३ जेष्ठ १२ गते , मंगलबार

कनकाई नगरपालिका- ५ मा एमालेका राई वडा अध्यक्षमा निर्वाचित

sajilo news
झापा
२०७९ जेष्ठ २ गते , सोमबार
कनकाई नगरपालिका- ५ मा एमालेका राई वडा अध्यक्षमा निर्वाचित

कनकाई नगरपालिका वडा नम्बर- ५ मा नेकपा एमालेका कृष्ण वहादुर राई वडा अध्यक्षमा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिष्पर्धी नेपाली कांग्रेसका रमेश चन्द्र दाहाललाई १५८ मतान्तरले पराजित गर्दै एमालेका राई वडा अध्यक्षमा निर्वाचित भएका हुन् । राईले १५४० मत प्राप्त गर्दै गर्दा दाहालले १३८२ मत प्राप्त गरे । 
त्यस्तै वडा सदस्यमा नेकपा एमालेका इन्दिरादेवी अधिकारी १४०८, सावित्रादेवी वर्देवा १४४३, डिल्लीराम उप्रेती १३८१ मत ल्याएर निर्वाचित भएका छन्, भने नेपाली कांग्रेसका गोविन्द वहादुर कार्की १३७५ निर्वाचित भए । 

सम्बन्धित समाचार