२०८३ जेष्ठ १२ गते , मंगलबार

कांग्रेसले गर्‍यो झापाका पाँचै निर्वाचन क्षेत्रबाट उम्मेदवार सिफारिस (नामावलीसहित)

sajilo news
झापा
२०७९ भाद्र १९ गते , आईतबार
कांग्रेसले गर्‍यो झापाका पाँचै निर्वाचन क्षेत्रबाट उम्मेदवार सिफारिस (नामावलीसहित)

 

झापा आसन्न प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनका झापाका पाँचै निर्वाचन क्षेत्रमा नेपाली काँग्रेसले आकांक्षी उम्मेदवारहरुको नाम सिफारिस गरेको । काँग्रेसले प्रतिनिधिसभा सदस्यमा झापा , को नाम एकल सिफारिस गरेको

झापा मा काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, झापा मा नेता कृष्णप्रसाद सिटौला झापा मा काँग्रेसका जिल्ला सभापति देउकुमार थेबे नाम सर्वसम्मत सिफारिस गरेको झापा बाट प्रतिनिधिसभा सदस्यमा जनाको नाम सिफारिस गरेको

केशवकुमार बुढाथोकी, सरिता प्रसाईँ, सुधीरकुमार शिवाकोटी, जलकुमार गुरुङ, छत्रबहादुर गिरी नवीनराज प्रसाईँको रहेका छन्

झापा बाट पाँच जनाको नाम सिफारिस गरेको महेन्द्राकुमारी सुब्बा, डा। खगेन्द्र पाण्डव अधिकारी, विश्वदिप लिङ्देन, पदमबहादुर पौडेल, मेदनीप्रसाद सिटौला रहेका छन्

यता झापा- बाट प्रतिनिधिसभा सदस्य समानुपातिक खुलातर्फ रामबहादुर कट्टेल, मणिकुमार उप्रेती, परमेश न्यौपाने, कालु मेचे, गोमाकुमारी भट्टराई, उषा गुरुङ, दुर्गा खतिवडा, गंगाप्रसाद सङ्ग्रौला, विश्वविजय घिमिरे आकांक्षी देखिएका छन्

झापा (क) प्रदेशसभा सदस्य प्रत्यक्षतर्फ गोपाल तामाङ, तारावीर कटुवाल बालजीत राई आकांक्षी देखिएका छन्

प्रदेश सभा समानुपातिक महिलातर्फ राधा कार्की, विना तामाङ, रचना घिमिरे, शोभा श्रेष्ठ नेम्बाङ, टिका सुवेदी आंकाक्षी देखिएकी छिन् खुलातर्फ टेकबहादुर लिम्बू खड्गबहादुर धिमाल आकांक्षी देखिएका छन् प्रदेशसभा (ख) सदस्य प्रत्यक्षतर्फ प्रेम सम्बाहाम्फे, लोकराज ढकाल, देवेन्द्र गौतम

वैकल्पिकतर्फ लालबहादुर थेबे खड्ग पन्धाक आकांक्षी देखिएका छन्

प्रदेशसभा (ख) समानुपातिक महिलातर्फ झुनादेवी बानियाँ वैकल्पिकतर्फ सिता पोखरेल मिरा काफ्ले पोखरेल आकांक्षी देखिएका छन् खुल्लातर्फ चक्र सेर्माको नाम सिफारिस गरिएको

त्यस्तै झापा- प्रतिनिधिसभा सदस्य समानुपातिकतर्फ उद्धव थापाटिकाप्रसाद प्रसाईँ, खड्गप्रसाद प्रसाईँ, हस्त परियार, भुमादेवी घिमिरे, राधादेवी साङ्बोहाङ्, पाण्डवलाल चौधरी, युवराज विमली, हर्कलाल गिरी, विष्णुप्रसाद खरेल, उद्धिमप्रसाद उप्रेती

, कञ्चना ढकाल सिटौला, केशवकुमार श्रेष्ठ, वीनकुमार विश्वकर्मा तारादेवी कार्कीको नाम सिफारिस गरेको

झापा (क) प्रदेशसभा सदस्य प्रत्यक्षतर्फ गोपाल मैनाली, मिरा खड्का, रोशन सुवेदी, प्रकाश शिवाकोटी, कुमार भट्टराई गोविन्दकुमार प्रधान आकांक्षी देखिएका छन् समानुपातिक महिलातर्फ सिता पौडेल, उमा शिवाकोटी, मञ्जु ओली, उर्मिला पोखरेल, लीलादेवी मैनाली, रनमाया रसाइली पवित्रा तामाङ आकांक्षी देखिएका छन्   खुल्लातर्फ कृष्ण हुमागाईँ, यज्ञप्रताप अधिकारी, घनश्याम चौधरी, प्रेमप्रसाद राजवंशी, रामु सिंह , प्रतिमान खड्का, युवराज प्रसाईँ, युवराज दाहाल, विनोद बस्नेत

, ओमकृष्ण विमली, आनन्द बस्नेत, कृष्ण श्रेष्ठ, डिपी चिमरिया, सजेश शिवाकोटी आकांक्षी देखिएका छन्

झापा (ख) प्रदेशसभा सदस्य प्रत्यक्षतर्फ खगेन्द्र मैनाली, किरण श्रेष्ठ, हेमप्रसाद खरेल, मदनबहादुर बुढाथोकी, रुद्रप्रसाद चापागाईँ, नरहरि चापागाईँ   विशाल थापा नाम सिफारिस गरेको

समानुपातिक महिलातर्फ चन्द्रकला भण्डार, सरस्वती सिटौला गोले, लीलादेवी कटुवाल, पम्फा विश्वकर्मा, मुना भट्टराई आकाँक्षी देखिएका छिन् खुलातर्फ दीपक तामाङ, राजकुमार बराइली, दीपेन्द्र ढकाल, रमेश भुजेल, डिल्लीराम सापकोटा, भोला बराल, लिलक सिटौला, जयकुमार दाहाल, मोहन सुब्बा, गोपाल चौधरी कर्ण तामाङ आकांक्षी देखिएका छन्

त्यसैगरी झापा प्रतिनिधिसभा सदस्य समानुपातिकतर्फ सुशीला ढकाल आचार्य, राजेन्द्र घिमिरे, भारतेन्दुकुमार मल्लिक, लखन हेमरम, डम्बरसिंह सिगुको नाम सिफारिस गरेको

झापा (क) प्रदेशसभा सदस्य प्रत्यक्षतर्फ भूमिप्रसाद राजवंशीको नाम एकल सिफारिस गरेको समानुपातिक महिलातर्फ शर्मिला अधिकारी, प्रमीला कोइराला, सितादेवी भट्टराई, लता कार्की, गीता खरेल, शिला तामाङ गौरीमाया विक आकांक्षी देखिएकी छिन् खुलातर्फ विजय रिजालसिताराम खड्का, गीताप्रसाद भट्टराई, मनप्रसाद कोइराला, बोधकृष्ण सुवेदी, अजय साहेवाला, प्रेमविक्रम भटराई, मदन बस्नेत, मोहन महर्जन, सञ्जीवसिंह राजवंशी, खड्गबहादुर लिम्बू, हरे कृष्ण घोष, अजिम मिया भक्तबहादुर परियार आकांक्षी देखिएका छन्

प्रदेशसभा (ख) सदस्य प्रत्यक्षतर्फ नवीन विमली, भगीरथ पोद्धार भरत प्रसाईँको नाम सिफारिस गरेको समानुपातिक महिलातर्फ उर्मिला गौतम, रत्नाकुमारी राजवंशी, चन्द्रकला राई चाम्लिङ, पुनम चुँडाल, कृष्णकली राजवंशी, समता कार्की आकांक्षी देखिएकी छिन्

खुल्लातर्फ टिकाराज ढकाल, खड्गप्रसाद राजवंशी, बडाराम हेमरम, लालबहादुर कन्दङ्वा, रामप्रसाद दुलाल मनकुमार शर्मा आकांक्षी देखिएका छन्

त्यस्तै झापा प्रतिनिधिसभा सदस्य समानुपातिकतर्फ उत्तमबहादुर चम्लागाई सिफारिस भएका छन् प्रदेशसभा (क) सदस्य प्रत्यक्षतर्फ किरण भट्टराई, विनोद ढकाल, नारायण बजगाईँ, मचिन्द्र सेर्मा, चन्द्रमणि नेपाल, महेश्वर दुलाल, पदम रिमालको नाम सिफारिस गरेको समानुपातिक महिलातर्फ जयकुमारी चेम्जोङ, इन्द्रकुमारी पाण्डे, मिता सिटौला, मथुरा श्रेष्ठ, कृष्णकला कोइराला दाहाल आकांक्षी देखिएकी छिन्

खुलातर्फ भक्तिप्रसाद सिटौला, सन्तोषकुमार मेनेङबो, सूर्यनारायणसिंह ताजपुरिया, अधिकचन्द ताजपुरिया, यादव थेबे, दिनेश्वर राजवंशी, जेठा मुर्मु, भूपेन्द्र ढुङ्गाना आकांक्षी देखिएका छन् प्रदेशसभा (ख) सदस्य प्रत्यक्षतर्फ एकराज उप्रेती , खड्गबहादुर कार्की, जीवन गिरी नाम सिफारिस गरेको   समानुपातिक महिलातर्फ लख्खीदेवी गणेश, कविता बस्नेत खुलातर्फ भीमप्रसाद राजवंशी, टंकबहादुर विश्वकर्मा मनोजकुमार पोखरेल आकांक्षी देखिएका छन्

त्यसैगरी झापा प्रतिनिधिसभा सदस्य समानुपातिकतर्फ  रामकुमारी पौडेल, अमर बराइली, कृष्णबहादुर धिमाल, दिलीप राई, वीरबहादुर प्रसाईँ, सत्यनारायण चौधरी, सुरेश सुब्बा , तुलसा पन्त अनिरुद्रप्रसाद ठाकुरको नाम सिफारिस गरेको प्रदेशसभा (क) सदस्य प्रत्यक्षतर्फ जीवनकुमार राई, राजनबहादुर ढुङ्गाना, अनिलकृष्ण प्रसाईँ, बुद्धिराज न्यौपाने महेन्द्र भट्टराईको नाम सिफारिस गरेको

समानुपातिक महिलातर्फ लक्ष्मी बाह्रकोटी प्रसाईँ, नौतली राजवंशी खुलातर्फ किशोरकुमार पौडेल, रोहितकुमार शाह, पुण्यप्रसाद सिग्देल पदमकुमार ढुङ्गाना आकांक्षी देखिएका छन्

प्रदेशसभा (ख) सदस्य प्रत्यक्षतर्फ ढुण्डिराज भण्डारी, दिलबहादुर बुढाथोकी, चन्द्राकुमारी खड्का भट्टराई, शेरबहादुर भट्टराई, टिकाराज सापकोटा, देवीप्रसाद दाहाल, राजकुमार न्यौपाने , शान्ति पौडेल, घनेन्द्रराज योङ्या सुरेन्द्र केसीको नाम सिफारिस गरेको

समानुपातिक महिलातर्फका मेनुका बुढाथोकी, मन्धरा पौडेल चिमरिया, रमा लिम्बू, मिना कोइराला खुलातर्फ रवि केसी न्यौपाने, आइन्द्रविक्रम केरुङ, भूमिराज राई, पदमबहादुर बुढाथोकी, गोकुल श्रेष्ठ, उद्धवप्रसाद दाहाल, गोपाल भण्डारी, राजकुमार गौतम, रोशन विष्ट, तेजबहादुर धिमाल राजु राउत आकांक्षी देखिएका छन्

प्रतिनिधि प्रदेशसभा प्रत्यक्ष सदस्य समानुपातिक सदस्यहरूको नाम क्षेत्रीय समितिले सिफारिस गरी जिल्ला समितिमा पठाएको जिल्ला समितिबाट सिफारिसमा परेको नामावली प्रदेश समितिमा पठाइएको जनाइएको  

सम्बन्धित समाचार