२०८३ जेष्ठ १२ गते , मंगलबार

कृष्णप्रसाद सिटौलाले वारेसनामामार्फत गराए उम्मेदवारी दर्ता

sajilo news
झापा
२०७९ आश्विन २३ गते , आईतबार
कृष्णप्रसाद सिटौलाले वारेसनामामार्फत गराए उम्मेदवारी दर्ता

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दर्ता गराएका छन्। आइतबार सिटौलाले सत्ता गठबन्धनको तर्फबाट झापा-३ मा वारेसनामामार्फत उम्मेदवारी दर्ता गराएका हुन्। सिटौलाको प्रस्तावकमा मोहन महर्जन, समर्थक गणेश पोखरेल बसेका छन्। उनको प्रतिद्वन्दीको रुपमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन रहेका छन्। सिटौला काठमाडौंमा छन् । आजै झापामा आउने जनाइएको छ । 
 

सम्बन्धित समाचार