२०८३ बैशाख ३१ गते , विहीबार

माओवादी केन्द्र प्रदेश १ को संसदीय दलको नेतामा आङ्वो

sajilo news
झापा
२०७९ पौष १२ गते , मंगलबार
माओवादी केन्द्र प्रदेश १ को संसदीय दलको नेतामा आङ्वो

प्रदेश १ को माओवादी केन्द्रको संसदीय दलको नेतामा इन्द्रबहादुर आङ्वो सर्वसम्मत चयन भएका छन्। आर्थिक मामिला तथा योजनामन्त्री आङबो पाँचथर १ ९ख० बाट निर्वाचित भएका हुन्। प्रदेशसभामा माओवादी केन्द्रको १३ सिट रहेको छ।

सम्बन्धित समाचार