२०८३ बैशाख ३१ गते , विहीबार

उपसभामुख इन्दिराले दिइन् रास्वपाबाट राजीनामा 

sajilo news
झापा
२०७९ माघ ८ गते , आईतबार
उपसभामुख इन्दिराले दिइन् रास्वपाबाट राजीनामा 

नवनिर्वाचित प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानाले पार्टीबाट राजीनामा दिएकी छन्।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेतृ रानामगरले पार्टीको जिम्मेवारीबाट अलग भएको घोषणा गरेकी हुन्। 

प्रतिनिधि सभाको उपसभामुख पदमा निर्वाचित भएपछि आफ्नो भूमिकालाई स्वतन्त्र, निष्पक्ष, मर्यादित र विश्वसनीय बनाउन पार्टीबाट राजीनामा दिएक एक विज्ञप्तिमार्फत रानामगरले जानकारी गराएकी छन्। 

उपसभामुख पदमा पदमा रहँदासम्म आफू आवद्ध पार्टी रास्वपाको सम्पूर्ण राजनीतिक र सांगठनिक जिम्मेवारीबाट अलग भएको उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

सम्बन्धित समाचार