२०८३ भाद्र ९ गते , मंगलबार

दुधको मूल्यमा ९ रुपैयाँ बढाउने सरकारको निर्णय

sajilo news
झापा
२०७९ फाल्गुन १९ गते , शुक्रबार
दुधको मूल्यमा ९ रुपैयाँ बढाउने सरकारको निर्णय

सरकारले दुधको मूल्यमा ९ रुपैयाँ वृद्धि गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले दुधको मूल्य ९ रुपैयाँ वृद्धि गरेको हो। 

बैठकले दुधको न्यूनतम मूल्य ५६.४ बाट वृद्धि गरेर ६५.५ बनाउने निर्णय गरेको एक मन्त्रीले अन्नपूर्णलाई बताए। किसानले दुधको उचित मूल्य पाउन नसकेको गुनासो गरिरहेका बेला किसानको हितलाई ध्यानमा राखी दुधको न्युनतम मूल्य निर्धारण गरेको ती मन्त्रीको भनाइ छ। 

सम्बन्धित समाचार