२०८३ बैशाख ४ गते , शुक्रबार

सुन्तलालाई राष्ट्रिय फलको मान्यता

sajilo news
झापा
२०८० चैत्र ३० गते , शुक्रबार
सुन्तलालाई राष्ट्रिय फलको मान्यता

सरकारले सुन्तलालाई राष्ट्रिय फलको मान्यता दिएको छ।  शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रस्तावमा यस्तो निर्णय गरेको हो। 

‘कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रस्तावमा लामो समयदेखि छलफलमा थियो,सुन्तलालाई राष्ट्रिय फलको मान्यता दिने भन्ने निर्णय पनि भएको छ।’ बैठकपछि सरकारकी प्रवक्ता एवं संचार मन्त्री रेखा शर्माले जानकारी दिइन्। 

सम्बन्धित समाचार